द भ्वाईस अफ नेपाल सिजन ४ मा टिम राजेशलाई नेतृत्व गर्दै लाईभ राउण्ड सम्म पुग्न सफल गायक भुपेन्द्र रनपालको गीत ‘निको नहुने चोट’ सार्वजनिक भएको छ ।
डि आर अटुको शब्द सङ्गीत रहेको उक्त गीतमा भुपेन्द्रले आफ्नो स्वर दिएका हुन् ।
सो गीतको भिडियोमा भुपेन्द्र आफैले सोलो अभिनय पनि गरेका छन् भने उक्त भिडियो निर्देशक दुर्गा बान्तावाले निर्देशन गरेका हुन् ।
‘लिम्दुनी क्रीयशन ‘ युट्युब बाट उक्त गीत सार्वजानिक भएको छ ।
प्रतिक्रिया