अभया सुब्बाको गीत ‘आज किन’ मा टिकटक बनाउने उत्कृस्ट एकलाई १५००० पुरस्कार

गायिका अभया सुब्बाले आफ्नो गीत ‘आज किन’ को टिकटक प्रतिष्पर्धा गराउने घोषणा गरेकी छन् । ।

सुब्बाले आफ्नो गीतमा टिकटक बनाउने उत्कृस्ट एकलाई नगद रु. १५००० पुरस्कार पनि राखेकी छन् ।

गयिका सुब्बाको गीत ‘आज किन’ मा टिकटक बनाई ह्यास्ट्याग #आजकिनच्यालेन्ज #अभयासुब्बा लेखी अपलोड गर्ने मध्य सबैभन्दा धेरै भ्युज पाउन सफल एक टिकटक युजरलाई रु १५००० दिने उनले बताएकी छन् ।

सो भिडियो बनाउने समय अवधी ११ जनावरी देखी ११ फेब्रुअरी सम्म रहनेछ ।

प्रतिक्रिया