गायिका नुमा लिम्बुको गीत ‘याद ‘को फर्स्ट लुक सार्वजनिक भएको छ ।
न्हयू बज्रचार्यको शब्द सङ्गीत र नुमा लिम्बुको स्वर रहेको उक्त गीतको भिडियोमा गणेशमान घले र नुमाले अभिनय गरेका छन् ।
किरन दहालको निर्देशनमा बनेको सो गीतको भिडियोको पोस्टरमा मोडल गणेशमान र नुमाको सुन्दर जोडी देख्न सकिन्छ ।
गायिका नुमा लिम्बुको गीत ‘याद ‘को फर्स्ट लुक सार्वजनिक भएको छ । न्हयू बज्रचार्यको शब्द सङ्गीत र नुमा लिम्बुको स्वर रहेको उक्त गीतको भिडियोमा गणेशमान घले र नुमाले अभिनय गरेका छन् ।
किरन दहालको निर्देशनमा बनेको सो गीतको भिडियोको पोस्टरमा मोडल गणेशमान र नुमाको सुन्दर जोडी देख्न सकिन्छ ।
प्रतिक्रिया