सुशान्त गौतमको ‘कहाँ छु म यो भिडमा’ सार्वजनिक

सुशान्त गौतमको गीत ‘कहाँ छु म यो भिडमा’ सार्वजनिक भएको छ ।

गगन शाहिको शब्द र निरन्जन राईको संगीत रहेको उक्त गीतलाई सुशान्तले आफ्नो आवाज दिएका हुन् ।

उक्त गीतको भिडियोमा थुप्रै कलाकारहरु सामवेश गरी युवापुस्ताहरुको जीवनलाई चित्रण गर्न खोजीएको छ ।

अर्जुन तिवारी लगायत उनको टिमले छायाँकन गरेका उक्त गीतको भिडियोलाई ‘सन्स अफ नेपाल’ नामक युट्युब च्यानल बाट सार्वजानिक गरिएको छ ।

प्रतिक्रिया