त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको लागि उडेको फ्लाई दुवाईको विमान कोटेश्वर, ईमाडोल एरियाको नजिक पुग्दा इन्जिन फेल भएर विमानमा आगलागी भएको छ।
विमान आकस्मिक अवतरण गर्ने तयारी भईरहेको छ र अहिले अवतरण गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निउ दिल्ली विमानस्थल र अन्य विमानस्थलसङ्ग पाईलट बिच छलफल भईरहेको छ।
प्रतिक्रिया