गायक तारावीर पाण्डेको गीत `पिरतीको हवाईजहाज´ सार्वजनिक भएको छ ।
शीतल कादम्बिनीको शब्द र साहस शाक्यको सङ्गीत रहेको उक्त गीतमा तारावीरले आफ्नो आवाज दिएका छन्।
राम केसीको छायांकन र सिर्जन बराल ऋषिको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा मोडल समीक्षा पोखरेल र दिनेश कठायतको रोमान्चक जोडी देख्न सकिन्छ।
उक्त गीत शितल कादम्बिनी कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया