कार्तिकको ‘भूल भूलैया २’को ट्रेलर सार्वजनिक

कार्तिक आर्यन स्टार चलचित्र ‘भूल भूलैया २’को टेलर रिलिज भएको छ।

सार्वजनिक टेलरमा कमेडी र हरर दृष्यलाई समावेश गरिएको छ।
चलचित्र ‘भूल भूलैया २’मा कार्तिकका साथमा कियारा आडवाणी र तब्बुले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
चलचित्रलाई अनिष बज्मीले निर्देशन गरेका हुन्।
भुषण कुमार र मुराद खेतानीले संयुक्त रुपमा निर्माण गरेको ‘भूल भूलैया २’ मे २० बाट प्रदर्शन हुँदैछ।

प्रतिक्रिया