अभिनेता दयाहाङ्ग राई र अभिनेत्री मिरुना मगर अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ को गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ ।
गायिका अन्जु पन्तको आवाज रहेको सो गीतमा दया र मिरुनाको रोमान्स देख्न सकिन्छ ।
यो जोडीले यो भन्दा अघी नै एकसाथ स्क्रीनमा आएर दर्शकको मन जितिसकेका थिए । यो चलचित्र हेर्न दर्शक निकै नै उत्सुक देखिन्छन् ।
यस चलचित्रको ट्रेलरमा पनि दर्शकको प्रतिकृया निक्कै राम्रो थियो ।
प्रतिक्रिया