मुख स्वास्थ्य रणनीतिको तर्जुमा गरिने

नेपालमा पछिल्लो समय मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको छ । मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएपछि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मार्फत प्रवर्द्धनात्मक, उपचारात्मक र पुनस्र्थापनामुख स्वास्थ्यसम्बन्धी रोगहरुको भार र नसर्ने रोगहरूलाई लक्षित गरी विद्यालयहरुमा स्वास्थ्य प्रवद्र्धन र सचेतनालाई गति दिइने बहुक्षेत्रीय कार्ययोजना उल्लेख गरिएको छ ।

मुखको क्यान्सरको शीघ्र पहिचान प्राथमिक उपचार सेवाहरुमा एकीकृत गरिने गरिएको छ ।त्मक उपचारमा केन्द्रित मुख स्वास्थ्य रणनीतिको तर्जुमा गरिने भएको हो ।

प्रतिक्रिया