तारा लिम्बू र विकास लिम्बूको गीत ‘लाहुर बाट’ सार्वजनिक

तारा लिम्बू र विकास लिम्बूको गीत ‘लाहुर बाट’ सार्वजनिक भएको छ ।

तारा लिम्न्बु थेबेको शब्द सङ्गीतमा बनेको यो गीतमा स्वयम तारा र विकास लिम्बूको स्वर रहेको छ ।

भुपेन्द्र तुम्ब्हाम्फेको निर्देशन र मज्जाको राईले छायांकन गरेका उक्त गीतको भिडियोमा बुद्दी तमाङ्, विकास लिम्बू, तारा थेबे लिम्बू र मेनुका माझीलाई मुख्य कलाकारको रुपमा पनि देख्न सकिन्छ।

राज लावतीले उक्त भिडियो कोरियोग्राफी गरेका हुन् भने थैली ईन्टरटेन्मेन्टले पोस्ट प्रोडक्सन गरेको हो।

सो गीत मखमली म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया