ट्रेन्डीङमा प्रमोद खरेल र रोजिना वस्नेतको गीत

गायक प्रमोद खरेल र भ्वाइस अफ नेपालको लाइभ राउण्ड सम्म पुग्न सफल रोजिना वस्नेतको स्वर रहेको नयाँ गीत युट्युव म्युजिकको ट्रेन्डीङमा परेको छ । तिम्रो साथ बिना बोलको गीत अहिले युट्युव म्युजिक ट्रेन्डीङ नम्बर ४ मा परेको छ । द भ्वाइस अफ नेपालका कोच गायक खरेलले भ्वाइसकै मञ्चमा रोजिनालाई गीत रिकर्ड गरिदिने वाचा गरेका थिए । रोजिना लाइभ राउण्डबाट बाहिरिएपछि अहिले गीत रिकर्डिङमा ब्यस्त छिन् ।

प्रतिक्रिया