प्र्यान्ङ्कस्टार एलिस राई र हेरिशा शाहीले अभिनय गरेका म्युजिक भिडियो ‘चमेली’ सार्वजनिक भिडियो भएको छ ।
आकाश लामा(प्रनिल्) ले स्वर र डि पी खनालको शब्द रहेको उक्त गीतलाई कल्याण सिङ्ले संगीत दिएका हुन् भने कुरा गीतको भिडियोलाई पासाङ् योन्जन लामाले निर्देशन गरेका हुन् ।
उक्त भिडियोमा एलिस र मिकुको केमेस्ट्रीलाई दर्शकले रुचाईरहेका छन् ।
प्रतिक्रिया