गायक सुगम थापाको ‘तिमी भन्छौ’ सार्वजानिक

गायक तथा संगीतकार सुगम थापा मगरको आवाजामा रहेको ‘तिमी भन्छौ’ बोलको गीत सार्वजानिक भएको छ ।

कारीब ९ बर्ष अगाडी नेपाली दर्शकको अपार माया पाउन सफल गीत ‘तिमी बिना’ को दोश्रो भाग ‘तिमी भन्छौ’ मा गायक सुगम स्वयमले शब्द, सङ्गीत दिएका हुन् ।
निर्देशक निकेश खड्काको निर्देशन रहेको सो गीतको भिडियोमा हास्य कलाकार खबपु चन्चल , कुसाङ्ग बमजन र मेलिना चाम्लिङ राईले मोडलिङ्ग गरेका छन्  ।
गायक सुगमले सो गीतलाई आफ्नै अफिसियल युटुब च्यानल ‘ सुगम थापा मगर अफिसियल ‘ बाट सार्वजानिक गरेका छन्  ।

प्रतिक्रिया