मेलिना राईको ‘तिमी बिना’ सार्वजनिक

गायिका मेलिना राईको ‘तिमी बिना’ सार्वजानिक भएको छ । कविता राईको शब्द र पवन बान्तवा राइको सङ्गीत रहेको सो गीतलाई मनोज सङ्ग्सोनले सङ्गीत संयोजन गरेका हुन् ।

मेलिना राईको  उक्त भिडियो (स्टुडियो रेकर्डिङ्ग) लाई ‘मेरो अनलाईन टिभी ‘बाट सार्वजनिक गरिएको छ ।

सो भिडियो क्यामरा म्यान दुर्गा बहादुर राईले खिचेका हुन् ।

प्रतिक्रिया